Sriyog.Com Timeline

१५ डिसेम्बर २०१९ संस्करण ४.० रिलिज

विभिन्न नयाँ सुविधाहरू र केहि थप समूहहरूको साथ, Sriyog.Com ले १५ डिसेम्बर २०१९ मा यसको ४.० संस्करण जारी गर्‍यो ।

१० मे २०१९

Sriyog.Com ले कान्तिपुर सप्ताहिकमा पूर्ण पृष्ठ कभरेज पायो ।

२६ मार्च २०१९

Sriyog.Com नेपाल स्टार्टअप मीट २०१९ मा लगानी प्रतिज्ञा प्राप्त गर्ने पाँच कम्पनीहरु मध्ये एक बन्यो ।

२ अगस्त २०१८

Sriyog.Com काठमाडौंको उध्यामीको सिड क्याम्पमा शीर्ष १२ मा छनौट भयो ।

१३ जनवरी २०१८

दर्ता र एस.एम.एस. सेवा डाटा संग्रहको लागी शुरू गरीएको थियो ।

२३ मार्च २०१७

बर्णामाला समाचार, पूर्वा प्रभा, आईसीटी फ्रेम जस्ता विभिन्न मिडिया कम्पनीहरूले Sriyog.Com को कभरेज गरे ।

१९ मार्च २०१७

Sriyog.Com ले विभिन्न प्रचार र ब्यानर डिजाइन गरेर यसको जागरूकता र मार्केटिंग गर्ने अभियान सुरु गर्‍यो ।

१९ डिसेम्बर २०१६

यस दिन यस.यस.यल. प्रमाणपत्र थपियो र वेबसाइट पनि https://मा खुल्ने प्राबधान मिलाइयो ।

२३ अक्टुबर २०१६

Sriyog.Com ले आफ्नो सेवाहरू २४ समूहहरूको साथ सुरू गर्यो ।

१२ सेप्टेम्बर २०१६

Sriyog.Com ले आफ्नो सेवाहरू २४ समूहहरूको साथ सुरू गर्यो ।

जून २, २०१५

हाम्रो संस्थापकले Sriyog.Com को कामको लागी पहिलो कदम चाले र डोमेन नाम २०१५ जुन ०२ मा दर्ता गरे ।

वर्ष २०१३

Sriyog.Com को लागी विचार २०१३ मा जन्मिएको थियो र त्यस पछि तेस्को बारेमा कार्य संचालन गर्न शुरु भयो ।