संस्थापक
सानै उमेरदेखि नै प्राविधिक उत्साही भएरउनले सूचना प्रविधिको क्षेत्रमा १६+ वर्षको अनुभव राखेका छन्। भारतको आईटी हब (हैदराबाद) बाट अध्ययन गरेका उनीसँग सूचना प्रविधिको क्षेत्रमा ठूलो अनुभव छ ।सूचना प्रविधिको गहन ज्ञान बोकेर,हरेक कुरामा जोखिम र अवसर दुवै लिन सक्ने उप्रेतीले वेब विकास, डिजिटल मार्केटिंग, सर्च इञ्जिन अप्टिमाइजेसन, होस्टिंग, गुणस्तर मापन, आईटी परामर्श, ग्राफिक डिजाइनिंग, क्लाउड सर्भिस र अधिक धेरै क्षेत्रहरूमा काम गरिसकेको छन् ।
पूर्ण दृढ संकल्प र जोशका साथ उनले २००७ मा आफ्नो गृहनगर विराटनगरमा प्रकाश इन्फोसिस स्थापना गरे जसको लक्ष्य इन्टरनेटको माध्यमबाट व्यवसाय, सेवा र समुदायलाई बृद्धि गर्ने र विकास गर्ने लक्ष्य राखिएको थियो । उनि कडा परिश्रम र समर्पणमा विश्वास गर्दछन्, जसले एक व्यक्तिलाइ सबै भन्दा राम्रो बनाउन सक्छ ।
यथार्थमा बितेका वर्षहरू बितिसकेका भए पनि, ज्ञानको भोकले उनलाई अझै नयाँ लक्ष्यहरू प्राप्त गर्न र नयाँ विचारहरू विकास गर्न प्रेरित गर्दछ । उप्रेती हिसाब गरेर जोखिम लिने व्यक्ति हुन्, जो गहिरा प्राविधिक ज्ञानले सुसज्जित छन् र दशकौंसम्म उनीद्वारा गरिएका थुप्रै कामका लागि पनि उनलाई मान्यता दिइन्छ ।
उत्साह बढ्यो र चासो लक्ष्यमा परिवर्तन भयो । उनले २००७ मा विराटनगरमा प्रकास इन्फोसिस स्थापना गरे जसले इन्टरनेट मार्फत ब्यापार र सेवाहरू बृद्धि गर्ने र स्तरवृद्धि गर्ने लक्ष्य राखेका थिए । उत्कृस्ट प्राविधिक खेलाडी, उप्रेती २००३ देखि एएसपी, वीबी, .नेट, सफ्टवेयर टेस्ट, डिजिटल मिडिया मार्केटिङ्, सर्च इञ्जिन अप्टिमाइजेशनमा विशेषज्ञता सहित विभिन्न प्रोजेक्टहरूमा समर्पित रूपमा काम गर्दै आएका छन् र अब उनी वेब टेक्नोलोजीसँग आबद्द छन् ।
उनि एक अनुसन्धानमुखी व्यक्तिले उचित म्यानुअलकै आधारमा पनि हेलिकप्टर उडान गर्न सक्दछ भन्ने कुरामा बिश्वास राख्दछन ।